Final Result Notice of OA & Cashier मिति ः २०८०।११।०८ गेटा आँखा अस्पताल तथा अन्तर्गतका पहाडी जिल्लामा अवस्थित आँखा उपचार केन्द्रहरुको लागि नेत्र सहायक आठ जना र क्यासियर एक जना पदको आवश्यकता सम्बन्धि प्रकाशित सूचनाको आधारमा प्राप्त भएका दर्खास्तहरुमध्ये मिति २०८० साल फाल्गुन ५ गतेका दिन लिइएको लिखित परिक्षा र फाल्गुन ७ गते लिइएको अन्तरवार्तामा तपसिल बमोजिमका उमेदवारहरु छनौटमा परेकाले यो सूचना प्रकासित भएको मितिले ७(सात) दिन भित्र नियुक्तिको लागि अस्पताल प्रशासनमा सम्पर्क राख्न जानकारी गराइन्छ । उक्त अवधि भित्र छनौटमा परेका उम्मेदवारहरुले सम्पर्क राख्न नआएमा बैकल्पिक उम्मेदवारलाइ वरियताक्रम अनुसार नियुक्तीको लागि मौका दिने ब्यहोरा समेत जानकारी गराइन्छ । Final Result