आज मिति २०८३ आश्विन २२ गते तदानुसार 8 OCTOBER 2026 गते आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ २९औँ विश्व दृष्टि दिवसको अवसरमा गेटा आँखा अस्पतालले जनचेतनामूलक र्यालीसहित विभिन्न कार्यक्रम गरेको छChild Eye Care Dr. Suresh Raj Pant
बच्चा जन्मिसकेपछि अनिवार्य आखा जाँच गराउनु पर्छ : डा. रायमाझी धेरै स्क्रिन टाइमले आँखामा जटिल समस्या आउन सक्छ
गेटा आँखा अस्पतालले नेपाल भारतको सम्बन्धलाई ब लियो बनाएको छ: प्रमुख प्रशासक चन्द
कैलालीको गेटा आँखा अस्पतालमा बृक्षरोपण गरिएको छ ।
गेटा आँखा अस्पतालमा भारतबाट उपचार गराउन आउनेको भिड ।
कैलालीको गेटा आँखा अस्पतालमा नेपालीसंगै भारतीय सेवाग्राहीको उल्लेख्य भीड ।
फूलो पर्नु अ’ न्धो’ पनको दोस्रो प्रमुख कारण हो, समयमै उपचार नभए जटि’ ल स’म’ स्या हुन्छ डा. भट्टराई
आँखामा देखिएका रोगको समयमै उपचार नभए क्यान्सर सम्म हुन सक्छ _ Dr. Khagendra Upreti _ Bina Shahi
आँखाको महत्त्वपूर्ण भाग हो कोर्निया, यसको सुरक्षाको लागी स्वयम सतर्क रहनुपर्छ _ Anil Gurung
सुदूरपश्चिमका पहाडी जिल्लामा १३ दिने आँखा शिविर सञ्चालन ।
Geta Eye Hospital is the best
प्रविधिमा रमाउँदै गर्दा आँखाको ज्यो ति गु म्न सक्छ । प्रविधिमा रमाउँदै गर्दा आँखाको ज्यो ति गु म्न सक्छ, समयको सही व्यवस्थापन गरेर मात्रै प्रविधिको प्रयोग गरौँ : डा. शर्मा ।
सामान्य समस्याको पनि समयमा उपचार नहुँदा आँखाको दृष्टि गुम्न सक्छ ।। Dr. Suresh Raj Pant
जलबिन्दु सम्बन्धी डा. स्मद अधिकारी सँग गरिएको संवाद ।
प्रविधिको अत्यधिक प्रयोग पनि आँखालाई कमजोर बनाउने प्रमुख कारण हो : डा. सुजता भण्डारी
सबैले उपचार गर्न पाउन भन्ने उद्देश्यले न्यूनतम सेवा शुल्क सहित सेवा प्रदान गर्दै छौँः वरिष्ठ अधिकृत भट्ट ।
आर्थिक अभावले कोही पनि आँखा उपचारबाट वञ्चित हुनु पर्दैनः प्रा.डा. चेतराज पन्त ।
Surgical Eye Camp at Belauri of Kanchanpur district conducted by Geta Eye Hospital with the financial support of Hamar Rotary Club Norway.
Establishment of Eye Center Kolti
कैलालीको धनगढीमा ¥याली सहित विश्व दृष्टि दिवश मनाइयो
गेटा आँखा अस्पतालद्वारा सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा सेवा विस्तार
कैलालीको गौरीगंगामा एक दिने निःशुल्क आँखा तथा दाँत शिविरको आयोजना
नेपालीहरुको महान चाड विजय दशमी तथा तिहार/दिपावली २०८३ सालको अवसरमा यस आँखा अस्पतालका सम्पूर्ण कर्मचारीहरु तथा सेवाग्राहीहरुमा सुख, शान्ति र समृद्धि को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै यस अवसरमा गेटा आँखा अस्पताल तथा अन्तर्गतका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुमा मिति २०८३ साल कार्तिक १ गते देखि कार्तिक ७ गते सम्म सार्वजनिक बिदा हुने भएकोले आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ ।