सूचना

Gen Z आन्दोलनको दौरानमा घाइते भएका सम्पूर्ण नेपाली नागरिकहरुको यस अस्पताल र अन्तरगतका सबै आँखा अस्पतालहरू र आँखा उपचार केन्द्रहरुमा अर्को सूचना नभएसम्म निःशुल्क उपचार गरिनेछ ।