लिखित परीक्षा सम्बन्धि सूचना
सूचना
गेटा आँखा अस्पतालद्वारा मिति २०८२/१२/०६ गते कान्तिपुर दैनिकमा प्रथम पटक प्रकासित (क.) नर्सिङ अधिकृत , (ख.) नेत्र सहायक ,( ग.) ओ.टि. नर्स पदहरुमा दरखास्त आहवान सम्बन्धि सूचना अनुसार सम्पूर्ण पदहरुको लिखित परीक्षा तपसिल बमोजिम हुने व्यहोरा जानकारी गरिन्छ| साथै परिक्षार्थिहरुको प्रवेश पत्र मिति २०८३/०१/०२ गते देखि आँखा अस्पतालको प्रशासन बाट वितरण गरिने समेत जानकारी गराइन्छ |
तपसिल
परिक्षा मिति ; २०८३/०१/१० गते
समय : बिहान ११ बजे देखि
स्थान : गेटा आँखा अस्पताल , गेटा , कैलाली
गेटा आँखा अस्पताल प्रशासन
Download: लिखित परीक्षा सम्बन्धि सूचना
