विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभ कामनाको साथै सार्वजनिक विदा हुने सुचना

विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभ कामनाको साथै सार्वजनिक विदा हुने सुचना

 

सुचना

२०८० सालको विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभ कामनाको साथै विजयादशमीको उपलक्ष्यमा यस आँखा अस्पताल तथा अन्तर्गतका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुमा मिति २०८० साल कार्तिक ४ गते देखि कार्तिक ९ गते तदनुसार २१ अक्टोवर देखि २६ अक्टोवर २०२३ सम्म सार्वजनिक विदा हुने भएकोले आकस्मिक सेवा वाहेक अन्य सेवाहरु बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागी सुचित गरिन्छ ।

Download Notice: Notice for Dashain

 

अस्पताल प्रशासन