बिदाइ समारोह

 
वरिष्ठ नेत्र अधिकृत जमुना देवी विश्वकर्माले गेटामा आँखा अस्पतालमा चार दशक भन्दा लामो अवधि सेवा गरि आज देखि अनिवार्य अवकाशमा जानु भएको छ । वहाँको सेवा निवृत्त जीवन सुखमय रहोस् उत्तरोत्तर प्रगतिको शुभकामना । हामी सम्झीरहने छौँ ।