Sagarmatha Chaudhary Eye Hospital Exposure Visit at Geta Eye Hospital

मिति २०८३/०३/१८ गते सगरमाथा चौधरी आँखा अस्पतालका विभिन्न तहका कर्मचारीहरु द्वारा यस गेटा आँखा अस्पतालमा अवलोकन भ्रमण सम्पन्न भएको छ | यस अवलोकन भ्रमणमा गेटा आँखा अस्पतालका मेडिकल निर्देशक डा. सुजाता भण्डारी ज्यू द्वारा मायाको चिनो प्रदान गरि स्वागत गरिएको थियो |