श्री शुभ ठाकुर द्वारा गेटा आँखा अस्पताल परिसरमा १०० ली. क्षमताको शुद्ध तथा चिसो पिउने पानि वाटर प्युरीफायर सहयोग प्राप्त

धनगढी उप महानगरपालिका वार्ड नं -१ का बासिन्दा युवा ब्यबसायी श्री शुभ ठाकुर द्वारा बिरामी तथा कुरुवाहरु को सुबिधाको लागि गेटा आँखा अस्पताल परिसरमा १०० ली. क्षमताको शुद्ध तथा चिसो पिउने पानि (वाटर प्युरीफायर) मसिन , सहयोग गर्नु भएकोमा गेटा आँखा अस्पताल परिवार उहा प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ |

उक्त वाटर प्युरीफायर मसिन दाता श्री शुभ ठाकुर द्वारा मिति २०८३/०४/११ गते गेटा आँखा अस्पताल का निर्देशक डा. सुजाता भण्डारी ज्यु को उपस्तथिमा हस्तान्तरण कार्यक्रम सम्पन गरेयौ।