Eye Hospital Tikapur (दुर्गौली मा आँखा शिबिर गरी छनोट भएका मोतिबिन्दुका बिरामीहरु)

दुर्गौली मा आँखा शिबिर गरी छनोट भएका मोतिबिन्दुका बिरामीहरु

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल द्रारा संचालित टीकापुर आँखा अस्पतालले 2080/05/09 गते दुर्गौली मा आँखा शिबिर गरी छनोट भएका मोतिबिन्दु का बिरामी हरुको यस टीकापुर आँखा अस्पालमा पहिलो दिन 43 जना र दोस्रो दिन 43 गरी 86 जना को Dr Linu Rayamajhi सहितको टिम द्रारा 8 जना PHACO. र 78 SICS with PCIOL सफल शल्यक्रिया गरीयो |